अन्तरिम सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनमा आगजनी भएका नयाँ बानेश्वरस्थित संसद भवन र भैंसेपाटीस्थित मन्त्रीनिवासको निरीक्षण गर्ने भएका छन्।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले दिउँसो साढे २ बजे निरीक्षण गर्न लागेका हुन्।
201
Shares

प्रतिक्रिया