महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्ति गर्नेगरि हाउस अफिर पदका लागि दरखास्त आह्वान गरेको छ।
मनमोहन कार्डियोथोरासिक सेन्टरले आज सूचना जारी गर्दै पाँचजना हाउस अफिसरका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

93
Shares

प्रतिक्रिया