समाज


यी २६ सडक आज पूर्णरूपमा अवरुद्ध

यी २६ सडक आज पूर्णरूपमा अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार ११:५२, काठमाडौँ

वर्षा र बाढीपहिरोको कारण आज देशका विभिन्न राजमार्गको २६ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। 

केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। 

काठमाडौँको नागढुंगा हुँदै गुड्ने सवारी साधनलाई हाल दुवैतर्फ होल्ड गरिएको छ। काठमाडौँबाट मकवानपुर हुँदै बाहिरिने सावरी साधनलाई पनि हाल होल्ड अवस्थामा राखिएको छ। 

त्यसैगरि कान्ती लोकपथ, अरनिको राजमार्ग, कोसी राजमार्ग, सिद्धिचरण लोकमार्ग, मदन भण्डारी लोकमार्ग, पूर्वपश्चि राजमार्ग, बीपी राजमार्ग,  फाखेल हुमाने सडक, त्रिभुवन राजपथ लगायतका सडक पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। 

कुन राजमार्ग कहाँकहाँ छ अबरुद्ध?


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad