समाज


जडिबुटीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु

जडिबुटीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु

नेपालखबर
असोज २७, २०८२ सोमबार १३:४२, काठमाडौँ

काठमाडौँको जडिबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा प्र-०१-००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुली गोलन्जोर गाउँपालिका ५ घर भएका ३७ वर्षीय दीनेश थापाको गएराति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad