त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसले करार सेवामा तीनजना उप-प्राध्यापक माग गरेको छ।
महाराजगञ्ज नर्सिङ क्याम्पसले आज सूचना जारी गर्दै कम्तीमा एक वर्षको करार सेवामा नियुक्ति गर्नेगरि उपप्राध्यापकको लागि दरखास्त आह्वान गरेको हो।
तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अबको १५ दिनसम्ममा दरखास्त दिन सक्ने पदपूर्ति समितिले जनाएको छ।
हेर्नुहोस् सूचना

66
Shares

प्रतिक्रिया