प्रहरीले दाङको घोराही उपमहानगरपालिका १८ गिठेपानी बस्ने सन्जु सुनारलाई पक्राउ गरेको छ।
रोल्पाको परिवर्तन गाउँपालिका घर भएका सुनारलाई श्रीमती सीता सुनारको हत्या गरेको आरोपमा प्रहरीले पक्रिएको हो।
सन्जुले सीतालाई सामान्य विवादका कारण हत्या गरेको उजुरी वडा प्रहरी कार्यालय घोराहीमा परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
57
Shares

प्रतिक्रिया