समाज


महाराजगञ्ज चिकित्सा क्याम्पसले माग्यो १८ जना उप प्राध्यापक (सूचनासहित)

महाराजगञ्ज चिकित्सा क्याम्पसले माग्यो १८ जना उप प्राध्यापक (सूचनासहित)

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ८:०, काठमाडौँ

काठमाडौँको महाराजगञ्ज चिकित्सा क्याम्पसले १८ जना उप प्राध्यापकको लागि दरखास्त आह्वान गरेको छ। 

महाराजगञ्ज चिकित्सा क्याम्पसले आज सूचना जारी गर्दै विभिन्न विषयमा अध्यापन गराउने उपप्राध्यापक माग गरेको हो। 

योग्यता पुगेका नेपाली नागरिकले आजदेखि २८ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad