समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले माधवप्रसाद चम्लागाई समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचन आयोगका नाममा अन्तरिक आदेश जारी गरेको हो।



57
Shares

प्रतिक्रिया