काठमाडौँको सिनामंगलस्थित होटलमा एक जना मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्ट होलिडे होटलको कोठा नम्बर ५०७ मा नुवाकोटका ५९ वर्षीय धनराज मगर मृत फेला परेका हुन्। उनी शनिबारदेखि होटलमा बस्दै आएका थिए।
आइतबार कोठाभित्रै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।
93
Shares

प्रतिक्रिया