समाज


सुनसरी दुर्घटना अपडेट– चार जनाको ज्यान गयो

सुनसरी दुर्घटना अपडेट– चार जनाको ज्यान गयो

नेपालखबर
माघ ४, २०८२ आइतबार १७:५६, काठमाडौँ

सुनसरीको धरानमा आज दिउँसो भएको बस सडक दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

विद्यार्थी बोकेको विद्यालयको बस दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्।

​जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को १ ख ७११९ नम्बरको विद्यालयको बस दुर्घटनामा परेको हो। 

दुर्घटनास्थलमा एक स्कुटर पनि रहेको प्रहरीले जनाएको छ। 

मृतकको पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad