समाज


दरबारमार्गको उडल्यान्ड होटलमा आगलागी

दरबारमार्गको उडल्यान्ड होटलमा आगलागी

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०८२ बिहिबार ११:३२, काठमाडौँ

काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो। होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको हो।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी दमकलसहित परिचालन भएको छ। आगलागीको कारण भने खुलेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad