पितृशोकमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल गुण्डु पुगेका छन्।
केहीबेरअघि दाहाल पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।
त्यसक्रममा उनले ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गएको शुक्रबार निधन भएको हो।
69
Shares

प्रतिक्रिया