समाज


ठमेलमा पर्यटकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

ठमेलमा पर्यटकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १८:११, काठमाडौँ

काठमाडौँको ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। 

सामाजिक सञ्जालमा देखिएको भिडियोका आधारमा सो घटनामा संलग्न ३ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरूविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad