समाज


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

नेपालखबर
बैशाख ९, २०८३ बुधबार ११:३९, काठमाडौँ

सुनसरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

इटहरी उपमहानगरपालिका-१६ विद्युत कार्यालय नजिक झुम्काबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १.०२-००१ क ५०९४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा पैदलयात्री इटहरी उपमहानगरपालिका-१६ बस्ने ७१ वर्षीय लेख बहादुर श्रेष्ठ छन्। 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिउको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad