सरकारले समय तोकेरै बस्ती छाड्न भनेपछि थापाथलीस्थित वाग्मती नदी किनारमा बस्दै आएका सुकुम्बासीहरु आन्दोलित भएका छन्।
बिहीबार साँझ नै माइकिङ गरेर सरसामान सार्न र वृद्ध, बालबालिकालगायतलाई सुरक्षित स्थलमा लैजान काठमाडौं महानगरले भनेको थियो।
सँगै शनिबार बस्ती भत्काउने बताएपछि सुकुम्बासीहरु आन्दोलित देखिएका हुन्।
ब्यानर र प्लेकार्डसहित उनीहरुले सरकारी निर्णयको विरोध गरेका छन्। उनीहरुले आवासको प्रबन्ध गरिदिन माग समेत गरेका छन्।
तस्बिरमा हेर्नुहोस्













60
Shares

प्रतिक्रिया