समाज


सशस्त्र प्रहरीका यी ७ एसपी एसएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका यी ७ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपालखबर
बैशाख १२, २०८३ शनिबार ६:८, काठमाडौँ

सशस्त्र प्रहरी बलका ७ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त ७ पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ। 

दिपकुमार महर्जन, सुधिर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की बढुवाको लागि सिफारिस भएका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad