समाज


सोमबार बिहानै जीप पल्टियो, किसानको तरकारी सडकमै साखाप

सोमबार बिहानै जीप पल्टियो, किसानको तरकारी सडकमै साखाप

नेपालखबर
बैशाख २१, २०८३ सोमबार ९:१३, काठमाडौँ

तनहँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित पृथ्वीराजमार्गको खण्डमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्टना भएको छ। दुर्घटनामा मानवीय क्षति भएको छैन। त्यसमा रहेको तरकारी नष्ट भएको छ।

लु १ च ६७६१ नम्बरको उक्त जीप अनियन्त्रित भइ सडकमा पल्टेको थियो। जीपमा गोलभेडा र अरु तरकारी थिए।

जीप दुर्घटनाका कारण किसानलाई नोक्सानी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad