हिन्दू धर्मका तीन ठूला धर्मगुरु नेपाल आउन लागेका छन्।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका गोविन्द गिरी, शृंगेरी शारदापीठमका शंकराचार्य विधूशेखरा भारती र आचार्य महमण्डलेश्वर जुना अखाडाका अवधेशानन्द नेपाल आउन लागेको जनाएको छ।
स्वामी गोविन्द गिरी ९ मेमा, शंकराचार्य विधूशेखरा भारती २२ देखि २८ मेमा र स्वामी अवधेशानन्द २० जुनमा आउन लागेको जनाइएको छ। उनीहरू विभिन्न धार्मिक कार्यक्रम सहभागी हुन नेपाल आउन लागेको जनाइएको छ।
36
Shares

प्रतिक्रिया