समाज


दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १२:३८, काठमाडौँ

दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। तपोवन र आसपासको क्षेत्रमा भूकम्पको धम्मा महसूस भएको जनाइएको छ। 

भूकम्पको क्षतिबारे भने अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad