समाज


एक वर्षभित्रै सडक बालबालिका मुक्त गरिने

एक वर्षभित्रै सडक बालबालिका मुक्त गरिने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १७:१४, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने भएको छ। 

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा सरकारले आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने बताएको हो।

‘असहाय, अशक्त र जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पूर्नस्थापना सेवाको व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। 

त्यसैगरी अपांगता भएका व्यक्तिलाई उतमशीलता र रोजगारमुलक सीप प्रदान गरि आत्मनिर्भर बनाइने संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सुनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad