समाज


आज यी जिल्लामा बाढीको जोखिम

आज यी जिल्लामा बाढीको जोखिम

नेपालखबर
असार १९, २०८३ शुक्रबार ९:४८, काठमाडौँ

आज (शुक्रबार) पश्चिमका कम्तीमा ५ जिल्लामा बाढीको जोखिम हुन सक्ने सम्भावना देखिएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना छ।

बाढीबारे थप जानकारी तल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad