नयाँ प्रणालीमा लैजानका लागि दुई दिन राहदानी सेवा बन्द हुने राहदानी विभागले जनाएको छ।
बुधबार विभागले सूचना प्रकाशित गरी असार २५ र २६ गते राहदानी सेवा बन्द हुने उल्लेख गरेको छ। तर, अन्य सेवा भने यथावत रहने भएको छ।
6
Shares

प्रतिक्रिया