समाज


आज काठमाडौँ उपत्यकामा दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

नेपालखबर
साउन २, २०८३ शनिबार ६:३२, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (शनिबार) बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ। 

‘आज काठमाडौँ उपत्यकामा दिउँसो मध्यम र राति भारी वर्षाको सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने। 

देशभरको मौसम र वर्षाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad