पहिरोमा परेर अन्य ९ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ।आसामको करिमगन्ज जिल्लामा पहिरो गएको हो। प्रहरीका अनुसार पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिमा पनि रहेका छन्। प्रकाशित: जेठ २०, २०७७ मंगलबार १०:७
प्रतिक्रिया