समाज


इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने

इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १०:४५,

सुलेमानीको सूचना इजराइल र अमेरिकालाई दिएपछि गत जनवरीमा अमेरिकी हवाई कारवाहीमा कासिम सुलेमानीको मृत्यु भएको थियो।

सुलेमानी इरानका उदाउँदा सैन्य कमाण्डर थिए। यस घटनामा महमदु सुसबी माजिद दोषी भएको भन्दै अदालतले उनलाई चाँडै मृत्युदण्ड दिइने फैसला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सुलेमानीको मृत्युपछि इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा मिसाइल आक्रमण गरेको थियो। हालसम्म पनि इरान र अमेरिकाबीचको तनाव अन्त्य भएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad