समाज


डुबानमा फसेका ३० बालबालिका, २ बृद्धाको उद्धार

डुबानमा फसेका ३० बालबालिका, २ बृद्धाको उद्धार

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:२,

चितवनको भरतपुर बाह्रघरेस्थित एक पुनःस्थापना केन्द्रमा बाढीमा फसेका बालबालिका र वृद्धाहरुलाई प्रहरीले उद्धार गरेको छ।

‘मंगलबार बिहान भरतपुर महा नगरपालिका ३ बाह्रघरे स्थित सडक बालबालिका पुनःस्थापन केन्द्र ‘हाम्रो घर’ सस्थाबाट ३० जना बालबालिका र २ जना आमाहरुलाइ नेपाल प्रहरीका उद्दारकर्मीहरु र स्थानीयबासीहरुद्वारा सकुशल उद्दार गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

केहि दिनयता देशभर भइरहेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हजारौं मानिस प्रभावित भएका छन्।

Police rescue Chitwan 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad