समाज


आगलागीपछि ठूलो भवनबाट हामफालेका दुई बालबालिकालाई यसरी बचाइयो (भिडियो)

आगलागीपछि ठूलो भवनबाट हामफालेका दुई बालबालिकालाई यसरी बचाइयो (भिडियो)

नेपालखबर
साउन ८, २०७७ बिहिबार १२:३,

भवनबाट तल झर्ने अवस्था नभएपछि उद्धारका लागि आएका मानिसहरुले भवनमा फसेका दुई बालबालिकालाई माथिबाट हामफाल्न लगाए।

मानिसहरुको भनाइअनुसार नै ती बालबालिका माथिबाट हामफाले। यसरी उनीहरु आगलागीबाट ज्यान जोगाउन सफल भए।

बालबालिकाको अवस्था सामान्य भएको न्युयोर्क टाइम्सले जनाएको छ। यद्यपी बालबालिकालाई जोगाउन आएका २ व्यक्तिको हात भाँचिएको छ। माथिबाट हामफालेका बालबालिकालाई पक्रँदा उनीहरुको हात भाँचिएको हो।

यस घटनाको भिडियो हाल सार्वजनिक भएको छ। यस भिडियो हेरेर मानिसहरुले उद्धारमा खटेका मानिसहरुको प्रशंसा गरेका छन्। फ्रान्सेली शहर ग्रेनोबलमा उक्त आगलागी भएको बताइएको छ।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad