समाज


प्रदेश २ का जिल्ला एकपछि अर्काे ‘लकडाउन’

प्रदेश २ का जिल्ला एकपछि अर्काे ‘लकडाउन’

नेपालखबर
साउन २१, २०७७ बुधबार १:१८,

सरकारले देशव्यापी लकडाउन खुला गरे पनि देशका विभिन्न जिल्ला भने एकपछि अर्काे बन्द (निषेधाज्ञा) घोषणा गरिएका छन्।

बारा, पर्सा र सप्तरीपछि सर्लाहीमा पनि आज (बुधबार) बिहानैदेखि ‘लकडाउन’ (निषेधाज्ञा) लागू गरिएको हाे।

कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलिन थालेपछि प्रदेश २ का जिल्लामा धमाधम निषेधाज्ञा जारी गर्न थालिएका हुन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिअनुसार कोरोना संक्रमण नियन्त्रणका लागि आज बुधबार बिहान ६ बजेदेखि २७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो।

थप विवरण तलको सूचनामा :

sarlahilockdown

याे पनि : 

सप्तरीमा पनि आज बिहान ५ बजेदेखि निषेधाज्ञा

जनकपुरमा आजदेखि एक साताका लागि कर्फ्यु

बाँकेमा चार दिन निषेधाज्ञा थपियो

काठमाडौँका ४८ सहित उपत्यकामा थपिए ६२ कोरोना संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad