बेलायतमा आइतबार एक महिनायताकै ठूलो संख्यामा संक्रमित थपिएका छन् ।
त्यहाँ जुनपछि अहिलेसम्मकै धेरै संख्यामा १ हजार ६२ जनामा संक्रमण पुष्टि भएको हो।
स्थानीय लकडाउन खोलेलगत्तै यसरी संक्रमण बढेको पाइएको हो। याेसँगै कोरोना महारीको दोस्रो लहर सुरु भएको कि भन्ने चिन्ता बढेको छ। एजेन्सी
प्रतिक्रिया