काठमाडौं महानगरपालिकामा शनिबारसम्म १६ सय ६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन।
महानगरको तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी वडानम्बर ३२ कोटेश्वर क्षेत्रमा १२३ जनामा संक्रमण पुष्टि भइसकेको छ।
यस्तै वडानम्बर ३ स्थित महाराजगञ्ज क्षेत्रमा ११९, वडानम्बर १० बानेश्वर क्षेत्रमा ७६, वडानम्बर १४ कलंकी क्षेत्रमा ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ।
काठमाडौं महानगरको वडागत कोभिडको विवरण

3
Shares

प्रतिक्रिया