काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ५ बजे काठमाडौंका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।
हेर्नुहाेस्, ललितपुर स्वास्थ्य कार्यालकाे सूचना :

.
प्रतिक्रिया