समाज


काठमाडौँ उपत्यकामा एकैदिन थपिए ७३७ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा एकैदिन थपिए ७३७ जना कोरोना संक्रमित

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ११:३९,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप थप ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार काठमाडौँका ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित थपिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad