भारत बायोटेक कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप (को-भ्याक्सिन) फेब्रुअरीसम्म बजारमा आउने सम्भावना देखिएको छ।
न्युज एजेन्सी रोयटर्सका अनुसार भारत सरकारसम्बद्ध वैज्ञानिकले याे जानकारी दिएका हुन्।
यसअघि बायोटेक कम्पनीले अप्रिल वा जुनसम्ममा मात्र कोरोनाविरुद्धको खोप तयार हुने बताएको थियो।
प्रतिक्रिया