अस्पतालको स्पेसल न्युबर्न केयर युनिटमा आगलागी भएको बीबीसीले जनाएको छ। ती शिशुहरु एकदेखि तीन महिना अगाडि मात्र जन्मिएका थिए।
डिस्ट्रिक्ट सिभिल सर्जन प्रमोद खन्डातेका अनुसार अस्पतालमा राति साढे एक बजे आगलागी भएको थियो।
महाराष्ट्रका स्वास्थ्यमन्त्रीले यस घटनासँगै नवजात शिशुको मृतक परिवारलाई पाँच–पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुख व्यक्त गरेका छन्।
— Narendra Modi (@narendramodi) January 9, 2021Heart-wrenching tragedy in Bhandara, Maharashtra, where we have lost precious young lives. My thoughts are with all the bereaved families. I hope the injured recover as early as possible.

प्रतिक्रिया