समाज


पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
चैत २, २०७७ सोमबार १०:३५,

ईलामको सुर्योदय नगरपालिका-३ रुङसुङमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ४३ वर्षीय रेसमबहादुर राय रहेका प्रहरीले जनाएको छ।

मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना भएको थियो।

घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगर ईलामले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad