आइतबार मात्र यस घटना भएको हो। डेली मेलकाअनुसार जोसे म्यानुअल नाभारेते दुई वर्षकी छोरीसहित हात्तीको घरमा घुसेका थिए।
राम्रो तस्बिरको लागि उनी खतरा उत्पन्न हुन्छ भन्ने थाहा हुँदाहुँदै त्यहाँ गएका थिए।
सार्वजनिक भिडिओअनुसार आक्रामक हात्तीले झन्डैले पिता र छोरीको ज्यान लिएको देखिएको छ।

हात्ती आएको थाहा पाएपछि जोसे छोरीलाई लिएर त्यहाँबाट बाहिर निस्कन्छन्। बाहिर निस्कने क्रममा छोरी भुँइमा खस्छिन् पनि।
यद्यपी केही सेकेन्डले दुवैको ज्यान भने जोगिन्छ। यो घटनासँगै मानिसहरुले जोसेलाई मूर्ख पिता भनिरहेका छन्।
यस घटनासँगै प्रहरीले २५ वर्षका जोसेलाई गिरफ्तार गरेको छ।
(भिडिओ)
— Santi 🃏● 🇲🇽 (@heafukinsav) March 21, 2021Who’s dumbass babydaddy is this 🤦🏻♂️
Dude almost got himself & his child killed by an elephant at the san diego zoo. pic.twitter.com/E2FNWANrjb

प्रतिक्रिया