समाज


एकैपटक ३६६ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

एकैपटक ३६६ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

नेपालखबर
चैत २८, २०७७ शनिबार ३:३०,

नेपाल प्रहरीका ३६६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैपटक सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवास्थलबाट वैशाखदेखि तलबभत्ता उपलब्ध गराउने गरी उनीहरूको सरूवा गरिएको हो।

प्रहरी महानिरीक्षकको चैत २७ गतेको निर्णयअनुसार सरूवा गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिएका छन्। 

हेर्नुहोस्, सरुवा सूची :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad