ad ad

समाज


म्यान्मारमा सेनाका क्याप्टेन हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय

म्यान्मारमा सेनाका क्याप्टेन हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय

नेपालखबर
चैत २८, २०७७ शनिबार ९:२०,

गत फेब्रुअरी १ देखि त्यहाँ सैन्य शासन लागू भएको छ। यसबीचमा लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन जारी छ।

सो क्रममा सेना तथा प्रहरीको गोली लागेर ५ सयभन्दा बढीको ज्यान गइसकेको छ।

यसबीचमा गत मार्च २७ मा बृहत आन्दोलन भइरहेको क्षेत्र यांगोनको ओकलापा भन्ने जिल्लामा प्रदर्शनकारीले एक सेनाको क्याप्टेन हत्या गरेका थिए।

उक्त घटनासँगै यतिबेला त्यहाँ कडा सैन्य शासन लागू भएको छ। सेनाको हत्यामा संलग्न भएको आरोपमा १९ जनालाई मृत्युदण्डको फैसला गरिएको हो। हिन्दुस्तान टाइम्स

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .