सोही अवधिमा त्यहाँ १ हजार ३४१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ४५ लाख २६ हजार पुगेको छ। यस्तै मृतकको संख्या १ लाख ७५ हजार ६४९ पुगेको छ।
भारत यतिबेला विश्वमै कोरोनाबाट ग्रस्त दोस्रो राष्ट्र हो। तर यो अहिले कोरोनाको हटस्पट हो किनभने यहाँ दैनिक कोरोना संक्रमित तर विश्वमै उच्च छ।
3
Shares

प्रतिक्रिया