समाज


भारतको विस्तारा एयरलाइन्सले स्वास्थ्यकर्मीलाई निशुल्क सेवा दिने

भारतको विस्तारा एयरलाइन्सले स्वास्थ्यकर्मीलाई निशुल्क सेवा दिने

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ६:५८,

डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले अब विस्तारा एयरलाइन्समा तत्काललाई भारतभर यात्रा गर्दा पैसा तिर्नुपर्ने छैन।

विस्ताराले भारतको नागरिक उड्डयन मन्त्रालयलाई पत्रचार गरेर निशुल्क सेवा दिने घोषणा गरेको बीबीसीहिन्दीले जनाएको छ।

हाल भारतमा दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका छन्। यहाँ दैनिक २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad