कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्काे गर्दै निषेधाज्ञा गर्ने जिल्लाको संख्या ५६ पुगेको छ।
देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २१ जिल्ला मात्र बाँकी छन्।
गृह मन्त्रालयको बुधबार साँझ ७ बजेसम्मको विवरणअनुसार निषेधाज्ञा घोषित जिल्लाको संख्या ५६ पुगिसकेको छ।
हेर्नुहोस्, निषेधाज्ञा जारी ५६ जिल्लाको सूची समय-तालिकासहित :

प्रतिक्रिया