समाज


दैनिक गुजारा चलाउन नसक्ने ११ सय परिवारलाई हिमानी कोषले बाँड्यो खाद्यान्न

दैनिक गुजारा चलाउन नसक्ने ११ सय परिवारलाई हिमानी कोषले बाँड्यो खाद्यान्न

नेपालखबर
जेठ ९, २०७८ आइतबार १०:४९,

पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरेको ‘हिमानी कोष’ले कोरोना महामारीको बीचमा सयौँ परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

कोषले दैनिक गुजारा गर्न नसक्ने करिब ११ सय परिवारलाई कोषले खाद्यान्न बाँडेको हो।

कोषले सामाजिक सञ्जाल फेसबुकमा ‘निमुखा जनताकहाँ उक्त खाद्यान्न पुर्याएर सहयोग गर्ने आफ्ना स्वयंसेवकलाई धन्यवाद’ दिएको छ।

himani kosh khadyanna2

himani kosh khadyanna3

himani kosh khadyanna4

himani kosh khadyanna5

himani kosh khadyanna6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .