केही बेरदेखि काठमाडौंमा उपत्यकामा अलि ठूलै खालको वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णालीदेखि पूर्वका पाँचवटा प्रदेशमा वर्षा भइरहेको हो।
‘यो वर्षा हल्कादेखि मध्यमसम्म हो,’ मौसमविद् मानन्धरले भनिन्, ‘यो अब एक डेढ घटापछि कम हुने सम्भावना छ।’
प्रतिक्रिया