समाज


रौतहटमा २ सय लिटर घरेलु मदिरा पोखेर नष्ट

रौतहटमा २ सय लिटर घरेलु मदिरा पोखेर नष्ट

नेपालखबर
पुस २, २०८० सोमबार १८:३, काठमाडौँ

प्रहरीले रौतहट सदरमुकाम गौरका विभिन्न स्थानबाट बरामद गरेको दुई सय लिटर अवैध मदिरा पोखेर नष्ट गरेको छ। 

जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार गौर नगरपालिका क्षेत्रका विभिन्न स्थानबाट भारत लैजाँदै गरेको अवस्थामा दुई सय लिटर अवैध मदिरा बरामद गरेको थियो

बरामद मदिरा सोमबार पोखाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी दामोदर केसीले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .