ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट : एपीएफविरुद्ध टस जितेर आर्मी फिल्डिङमा

प्रधानमन्त्री कप क्रिकेट : एपीएफविरुद्ध टस जितेर आर्मी फिल्डिङमा

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ९:५३, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले पहिले फिल्डिङ गर्ने भएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। आर्मीले एपीएफविरुद्धको खेलमा तिव्रगतिका बलर सोमपाल कामीलाई बेन्चमा राखेको छ। सोमपाललाई डेंगु संक्रमणभएपछि उनी टोली बाहिर रहेका हुन्। 

आजै मुलपानी क्रिकेट मैदानमा जारी अर्को खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्। बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले ब्याटिङ गरिरहेको छ। 

पुलिस क्लबले ९ ओभरको समाप्तीमा १ विकेट गुमाएर ५३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .