ad ad

खेल


१३ तस्बिरमा हेर्नुहोस् आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को ब्याटिङ

१३ तस्बिरमा हेर्नुहोस् आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को ब्याटिङ

सरोज नेपाल
चैत १९, २०८० सोमबार १५:५७, काठमाडौँ

आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको विशाल लक्ष्य दिएको छ।

आरिफ शेखको विस्फोटक ९३ रनको शानदार पारीसँगै नेपालले ७ विकेटको क्षतिमा २१३ रन बनाउन सफल भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङ गरेकाे नेपाल 'ए' ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रनकाे याेगफल तयार पारेकाे हाे।

अहिले आयरल्यान्ड ‘ए’ले जवाफी ब्याटिङ गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .