खेल


मेक्सिकोलाई चेक गणतन्त्रविरुद्ध २-० को अग्रता

मेक्सिकोलाई चेक गणतन्त्रविरुद्ध २-० को अग्रता

नेपालखबर
असार ११, २०८३ बिहिबार ८:१६, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’को हाल जारी खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध २-० को अग्रता बनाएको छ। 

मेक्सिको जारी विश्वकपको सहआयोजक समेत हो। 

यो अन्तिम खेल अगाडि नै लगातार दुई जितसहित मेक्सिको विश्वकपको नकआउट चरण पुगिसकेको टोली हो।

मेक्सिको छ अंकसहित हाल समूह ए को शीर्ष स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad