नेपाले हङकङविरुद्ध ५० रन जोड्दा चौथो विकेट गुमाएको छ। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले खराब सुरुवात गरेको छ। कप्तान रोहित पौडेल २१ रन बनाएर पभिलियन फर्किए। उनी आतिक इकवालको बलमा एलबीडब्ल्यू भएका हुन्। प्रकाशित: बैशाख ८, २०८१ शनिबार १६:५८ 150 Shares
प्रतिक्रिया