खेल


ब्याटिङपछि बलिङमा पनि चम्किए दीपेन्द्रसिंह ऐरी

ब्याटिङपछि बलिङमा पनि चम्किए दीपेन्द्रसिंह ऐरी

नेपालखबर
बैशाख ८, २०८१ शनिबार १९:२६, काठमाडौँ

ब्याटिङ गर्दा ४४ रन जोड्दै नेपालको पारी सम्हालेका दीपेन्द्रसिंह ऐरीले बलिङ पनि राम्रो गरेका छन्।

उनले हङकङको दुई विकेट झारे।

९ रन बनाएका अदित गोरावारालाई उनले एलबीडब्ल्यू गराए। ऐरीले एजाज खानलाई कट एन्ड बोल्ड गरेका थिए।

तर, १२४ रन बनाइसकेको हङकङलाई रोक्न नेपालका लागि कठिन देखिएको छ। हङकङको ६ विकेट पतन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .