खेल


वेस्ट इन्डिजविरुद्ध एकै ओभरमा ढकालले लिए दुई विकेट

वेस्ट इन्डिजविरुद्ध एकै ओभरमा ढकालले लिए दुई विकेट

तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १६, २०८१ आइतबार १२:३७, काठमाडौँ

सागर ढकालले वेस्ट इन्डिजविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन्। सागरले तेस्रो ओभरमा दुई विकेट झार्दै नेपाललाई सफलता दिलाएका छन्।

तेस्रो ओभरको दोस्रो बलमा एलिक अनाथाजेलाई ६ रन बनाउँदा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

सोही ओभरको अन्तिम बलमा ओपनर जोनसन काल्र्सलाई ११ रन बनाउँदा बोल्ड आउट गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .